मेष - समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ। मेहनतअनुसार फाइदा कमै होला। प्रयत्न गर्दागर्दै पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुन सक्छ।
पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । सोचेको भन्दा आम्दानी बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कार्य विफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।
तुला -
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ

धनु
आफ़्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।

सिंह
काममा बिभिन्न अवसरहरु मिल्नेछन । आमाको सहयोगले नयाँ कममो थालनी हुनेछ । घरायसी काममा उल्झन आउने देखिन्छ । स्फूर्ति बढ्नेछ । सामाजिक कार्य हुनेछन् । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ ।

कुम्भ -
अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछउने देखिन्छ ।

बृष
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधनसमेत जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कर्कट
अरूको सहयोगमा जुटे पनि आफैंलाई फाइदा हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तारिफयोग्य कामले प्रतिष्ठित स्थान दिलाउनेछ।

वृश्चिक
आय आर्जन सोचेअनुरूप नरहला । मुहारमा मलिनता छाउनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ ।धार्मिक काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । दाजुभाईसंग मनमुटाब हुन सक्छ । लेनदेनमा विवाद बढ्न सक्छ ।
कन्या -
सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुन सक्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मानका साथ प्रेम र मित्रताको बन्धन कसिनेछ।

मिथुन
मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। मान-सम्मान तथा पुरस्कार प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन् भने कीर्तिमानी काम गर्ने समय छ

मकर
अध्ययन अध्यापनमा सुधार हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सोचेको कामहरुमा रोकावट आउनेछ । विवाद बढ्ने योग रहेको छ धार्मिक कार्यमा मन जानेछ । व्यापारव्यवसायमा अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ ।

0 comments:
Post a Comment