भोटेकोसी नदीमा दुई साताअघिदेखि आएको बाढीको कटानले सिन्धुपाल्चोकको
तातोपानी र बाह्रबिसेमा अहिलेसम्म पक्की, टहरा र कच्ची गरी ९५ घर बगाएको
छकटानले लिपिङको दुई घर बगाएपछि पक्की, कच्ची र टहरासहित बाढीले बगाएको
सङ्ख्या ९५ पुगेको हो ।
प्रहरीका अनुसार असार २१ गते राति अचानक भोटेकोसीमा आएको बाढीको कटानले तातोपानी, १० किलो, कोदारी र लीपिङमा पक्की घर ४७, ढुङ्गा माटोले बनेको ३१, पक्की निजी विद्यालय एक, टहरा ११ समेत ९० र बाह्रबिसेमा पाँच घर बगाइसकेको छ ।
कोसीको बहाब घटबढ भइरहेको र नदीले सडक लाइनको जमिन निरन्तर कटान गरिरहेकाले बाँकी रहेका घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment