प्रकाशित: असार २३, २०७३
भारतमा यो २ सय ५२ भारतीय रुपियाँमा पाइन्छ । सस्तो मूल्यकै कारण संसारभरका सात करोड मानिसले अनलाइनमार्फत यो फोनको बुकिङ गरेका थिए । कम्पनीले घोषणाकै बेला यो फोनको डेमो सार्वजनिक गरेको थियो । यही सातादेखि विश्वकै सस्तो दाबी गरिएको यो फोन प्रयोगकर्ताको हातमा पुग्ने भएको छ ।
फ्रिडम २५१ नाम दिइएको यो फोनको विशेषता के छ ? यसमा एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ तर यसको डिजाइन आइफोन–५ को जस्तो छ र एपहरूको आइकन पनि आइफोनकै जसरी डिजाइन गरिएको छ । फोनमा चार इन्चको डिस्प्ले, एक जीबी र्याम, अगाडि र पछाडि भागमा क्यामेरा र आठ जीबी इन्टर्नल स्टोरेज रहनेछ, जसलाई ३२ जीबीसम्म बढाउन मिल्नेछ ।
संसारको रमाइलो ठाउँ हेर्नु होल











0 comments:
Post a Comment