आजको राशिफल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यक्तित्व विकास हुनेछ । नेतृत्व क्षमता बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ ।
वृष
इ उ ए ओ वा वी वु वे वो
धन आर्जन हुनेछ । शारीरिक परिश्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ ।
मिथुन
का कि कु घ ङ छ के को हा
दैनिक कार्यमा रुचि बढ्नेछ । अध्ययनमा अवरोध हुनेछ । संगीतमा रुचि बढ्नेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
धर्ममा रुचि बढ्नेछ । व्यवसायमा अवरोध देखापर्नेछ । मनमा अशान्ति बढ्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे
पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । मित्रसँग वैमनस्य बढ्न सक्छ ।
कन्या
टो प पी पु ष ण ठ पे मो
सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक व्यापारबाट धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
तुला
र री रु रे रो ता ती तू ते
आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा लगानी बढ्नेछ । मित्रको सहयोगले कार्य सफल हुनेछन् ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु
अध्ययनअध्यापन यथावत् रहनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्यहरू सुचारु हुनेछन् ।
धनु
य यो भा भी भू ध फा ढ भे
प्राकृतिक चिकित्सामा विश्वास बढ्नेछ । निर्णायक क्षमतामा कमी आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी
धार्मिक आस्था बढ्नेछ । पारिवारिक सहयोग प्राप्त होला । स्थान परिवर्तन हुन सक्छ ।
कुम्भ
गू गे गो सा सी सु से सो द
प्रियजन भेट हुनेछन् । मिष्ठान्न भोजन हुनेछ । शारीरिक सुन्दरता बढ्नेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । प्रेम प्रसंग चल्नेछ ।







0 comments:
Post a Comment