खोलामा आएको बाढीले परासी बजार डुबानमा परेको छ ।

  अविरल वर्षासँगै नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले परासी बजार डुबानमा परेको छ गएराति परासीमा बाढी आएपछि सर्वसाधारण त्रसित भएका छन् । बाढीले शहर नै डुबानमा पारेपछि स्थानीयबासिन्दा रातभर घरको छतमा चढेर बसेका थिए सडकसमेत जलमग्न हुँदा सवारी आगमनमा समेत अवरोध पुगेको छ । बाढी अझै नरोकिएको प्रहरीले जनाएकोरातको समयमा डुबान भएका कारण क्षतिको विवरण भने आईनसकेको



0 comments:

Post a Comment