राजधानीमा मासु पसलमा किरा

असार २५ । राजधानीमा सबैभन्दा बढी खपत हुने खाजा हो, ‘मःम’ । त्यसमा पनि ‘बफ मःम’ धेरैको रोजाइमा पर्ने गर्छ । मःम बनाउने कच्चा पदार्थ (राँगा, भैँसीको मासु) भने कल्पनै गर्न नसक्ने दुर्गन्धित र अस्वस्थ पाइएको छ । -बजार अनुगमन गरिरहेको सरकारी टोलीले शुक्रबार भने राँगाभैंसीको मासु अस्वस्थ तरिकाले बेचिरहेको फेला पारेको छ ।,असार २४ । राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । राजधानीको सतुङ्गलमा सञ्चालन हुँदै आएको मोजमिट सेन्टरमा अनुगमनका क्रममा स्याउँस्याउँती किरा फेला परेको भेटिएको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको






0 comments:
Post a Comment