
साउन ९ अफगानिस्तानको राजाधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ८० पुगेको छ । घटनामा २ सय ३० जना घाइते भएका छन् ।विद्युत प्रसारण लाईनको बाटो परिवर्तन गरिएको विरोधमा भएको प्रदर्शनमा आक्रमणकारीले आत्मघाती विस्फोट गराएको हो ।हजारा समुदाय तुर्कमेनिस्तानवाट काबुल ल्याउन लागिएको बिद्युत प्रसारण लाईनको बाटो बदल्नका लागि आन्दोलनरत थिए ।






0 comments:
Post a Comment