Home »
» चीनमा आकाशबाट पानी बर्साउने र बादल फटाएर पानी रोक्ने प्रविधि बनायो
चीनमा आकाशबाट पानी बर्साउने र बादल फटाएर पानी रोक्ने प्रविधि बनायो
चीनको अर्को चमत्कारआकाशबाट पानी बर्साउने र बादल फटाएर पानी रोक्ने प्रविधि ,बनायो !बनायोपृथ्वीमा कुन ठाउँमा कतिखेर मौसमको अवस्था कस्तो हुन्छ ठेगान हुन्न । कतै महिनौ खडेरीले भत्भती पोलिरहेको हुन्छ भने कतै धेरै पानी परिरहेको पनि हुन्छ ।यही बेला चीनले मौसम परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ । उसले आधुनिक प्रविधिको विकास र त्यसको उपयोग गरेर पानी पारिदिने र आकाशमा भएको बादल हटाएर पानी पर्नबाट रोकिदिने प्रविधिको विकास गरेको छ ।उसले यो प्रविधि केही वर्षअघि बेइजिङमा आयोजित विश्व ओलम्पिक खेलकुदको बेलामा पनि उपयोग गरेको थियो ।







0 comments:
Post a Comment