संसारको सबैभन्दा वृद्ध भएको दाबी गर्ने इन्डोनेसियाका १४५ वर्षे वृद्धाले आफू अब मर्न तयार भएको बताएका छन् ।
इन्डोनेसियाको समाचार एजेन्सी अनुसार बाह गोथो १४५ वर्षका भए । उनको जन्म सन् १८७० डिसेम्बर ३१ तारिखमा भएको थियो ।
डेली मेलका अनुसार उनका १० जना दाजुभाइ, सबैको मृत्यु भइसकेको छ भने उनका चारजना श्रीमतीको पनि मृत्यु भइसकेको छ । उनकी कान्छी श्रीमतीको मृत्यु सन् १९८८ मा भएको थियो ।
यसका साथै उनका सबै सन्तानको पनि मृत्यु भइसकेको छ । उनलाई उनका नाती÷नातिना, पनाती पनातीना, खनाती÷खनातीनाले पाल्दै आएका छन् ।
मध्ये जाभाको स्राजेनमा बस्ने यी वृद्ध नागरिकको अन्र्तवार्ता स्थानीय टेलिभिजन लिपुटान सिक्समा प्रसारण गरिएको थियो मेरो अन्तिम इच्छा नै मर्नु हो । मेरा नाती नातिना सबै आत्मनिर्भर छन्,’ उनले गत मंगलबार लिपुटान सिक्सलाई बताए ।हजुरबुवाले आफू १२२ वर्षको हुँदादेखि नै आफ्नो चिहान बनाइसकेको उनका नाती सूर्यान्टोले बताए ।उनले भने, ‘उनले सन् १९९२ मा चिहान बनाएका थिए जुन २४ वर्षअघि हो ।

0 comments:
Post a Comment