Home »
» फिलिपिनी डाक्टरले पाँच मिनेटमै मधुमेह निको पार्ने बिधि बनाए
फिलिपिनी डाक्टरले पाँच मिनेटमै मधुमेह निको पार्ने बिधि बनाए
फिलिपिन्सका डा. जाइमे डाइ–लियाक्को, मेटाबोलिक मेडिसिन डक्टरले मधुमेह निर्मुल पार्ने तरिका पत्ता लगाएको दाबी गरेका छन् । फिलिपिन्सका ८२ वर्षीय विशेषज्ञका अनुसार रगतमा चीनिको मात्र बढी भएको कारण मधुमेह लाग्ने नभई शरिरमा ६ प्रकारको मिनरल्सको कमी हुँदा मधुमेह लाग्ने हो । उनी भन्छन्, ‘यदि तपाईंको शरिरमा यी ६ प्रकारको मिनरल्स छन् भने तपाईंले चाहेको जस्तो खाना खान सक्नुहुन्छ ।’
द कलेक्टिभ इन्टेलिजेन्सका अनुसार उनको अनुसन्धानको आधारमा मधुमेहसँग लड्नका लागि उनले एक विशेष प्रकारको खाना तयार गरेका छन् ।
तपाईंलाई चाहिन्छ:
– १२ वटा रातो खुर्सानी
– २ वटा अण्डा
– १/२ चिया चम्चा सि सल्ट (Sea salt)
बनाउने तरिकाः
रातो खुर्सानीलाई सानो टुक्रा बनाएर काँचो अण्डामा मिसाउनुहोस् । त्यसमा ‘सि सल्ट’ मिसाउनुहोस् र पिउनुहोस् ।







0 comments:
Post a Comment