खाद्य संस्थानमा यस्तो छ खसी–बोकाको मूल्य बिहीबार, २० असोज, २०७३














दसैंका लागि राजधानीमा खसी–बोकाको किनबेच सुरु भएको छ ।by image samchar

सरकारी निकाय खाद्य संस्थानले पनि खसी, च्याङ्ग्रा र बोका विभिन्न ठाउँबाट ल्याएर बिक्री सुरु गरेको छ ।

काठमाडौंको थापाथलीस्थित खाद्य संस्थानको कार्यालयमा यतिखेर खसी, बोका र च्याङ्ग्रा किन्न सर्वसाधारणको भीड लागिसकेको छ ।

खाद्य संस्थानले जिउँदो खसी, बोकाको मूल्य २५ किलोग्रामसम्म ४४० रुपैयाँ प्रतिकिलो तोकेको छ ।

यस्तै, २५ किलोग्रामभन्दा माथिको मूल्य भने ४५० रुपैयाँ प्रतिकिलो रहेको छ ।


0 comments:

Post a Comment