असार १५, २०७३- गएको वर्षको असार १५ मा रोपाइँमा
केपी शर्मा ओली सरकारका कृषिमन्त्री हरिबोल गजुरेल एक वर्षपछि असार १५ कै अवसरमा चर्चित भए । गमलामा धान रोपाइँ गरेका कारण उनको चर्चा भएको हो । हुन त एउटा फिल्म हेरेर निस्कंदा पत्रकारसँग क्वाँ..क्वाँ...रोएपछि उनी चर्चामा आएका थिए ।
कृषि विकास मन्त्रालयले यस वर्षको सर्वोत्कृष्ट कृषकलाई पुरस्कार दिने कार्यक्रममा बुधबार उनले गमलामा धान रोपेका हुन् ।







0 comments:
Post a Comment